आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ हुने
काठमाडौं : सर्वोच्च अदालतले २९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने भएको छ। सर्वोच्चको आज बसेको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने निर्णय गरेको हो। ʻमिति २०८२।०५।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
