SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

नाइमा मोबिलिटी एक्स्पोमा ईभीको दबदबा, ५५ ब्रान्ड सहभागी हुँदै

काठमाडाैं । नेपालको अटो मोबाइल क्षेत्र केवल गाडी किनबेच गर्ने थलो मात्र होइन, यो देशको राजस्वको सबैभन्दा ठूलो आधार हो । साथै लाखौँको रोजगारीको स्रोत र देशको आधुनिक पूर्वाधारको सहयात्री पनि हो ।