SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार १३९ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ९८, रातोबत्तीमा ७६ जना चालकलाई कारबाही गरिएको छ ।