SHARE
काठमाण्डुपाटी · शनिबार २३ साउन २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले पर्सि भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पर्सि सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी