SHARE
पर्दाफास · शनिबार २३ साउन २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

राजनीति डर्टी गेम हो, सत्ता पुग्न टेढा–मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए ।