पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किने समय परिवर्तन
काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन भएको छ । यसअघि साउन २६ गते नै आउने भनिए पनि समय परिवर्तन भएर साउन २८ गते स्वदेश फर्किने भएका छन् ।
