SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

प्रदर्शनकारी जेन–जी राष्ट्रविरोधी होइनन् : मोहन भागवत

भारत : राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत जेन–जीसँग सम्बन्धित एक कार्यक्रममा सहभागी भए । त्यहाँ उनले हालै भएका जेन–जी प्रदर्शनका क्रममा उठाइएका गुनासाहरू जायज रहेको बताए ।उनले विरोध प्रदर्शनमा सहभागी जेन–जी युवाहरू राष्ट्रविरोधी नभएको र लोकतन्त्रमा विरोध प्रदर्शन पनि सहमति निर्माण गर्ने एउटा माध्यम भएको बताए ।