SHARE
काठमाण्डुपाटी · शनिबार २३ साउन २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

ओली पक्षधर मन्त्रीको जिम्मेवारी खोसे मुख्यमन्त्री कार्कीले

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यक्ष केपी ओली पक्षधर आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीको जिम्मेवारी खोसेका छन् । कार्कीले पराजुलीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् । यसअघि सरकारको प्रवक्ताका हैसियतमा पराजुलीले मन्त्रिपरिदषद् बैठकबारे सार्वजनिक सञ्चार माध्यमलाई जानकारी दिँदै आएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी