SHARE
काठमाण्डुपाटी · शनिबार २३ साउन २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

देशलाई राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न राप्रपा बलियो हुनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न पार्टी बलियो हुनुपर्ने बताएका छन् । राप्रपा काठमाण्डु महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाण्डुमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक कोशेढुंगाका रूपमा चित्रण गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी