सात दलद्वारा अग्रगामी राजनीतिक मोर्चा घोषणा
काठमाण्डु– फरक पृष्ठभूमि र मुद्धा बोकेका विभिन्न सात राजनीतिक दलले संयुक्त राजनीतिक मोर्चा घोषणा गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
