हर्मुज जलमार्ग बारे इरान–ओमान सहमति नजिक, व्यापारिक जहाज आवागमन सहज हुने संकेत
इरान र ओमान हर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी सम्झौताको प्रारम्भिक रूपरेखामा सहमतिनजिक पुगेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबीच समुद्री व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
