तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस आजको मुल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो टनेल गोलभेडा ३३ रुपैयाँमा कारोबार भइरहेको छ ।
