SHARE
पर्दाफास · शनिबार २३ साउन २०८३ ०१:०८ AM · 1 मिनेट पढाइ

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ, तराई भूभागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ ।