SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ४ हजार नाघ्यो

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सङ्क्रमण पुष्टि भएका इबोला केसहरूको सङ्ख्या चार हजार ५३ जना पुगेको जनाइएको छ । तीमध्ये एक हजार ८५० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले भाइरसको अभूतपूर्व प्रकोपका बारेमा अनुसन्धान गरिरहेको जनाएका छन् ।