५ बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन
एमबिबिएस कार्यक्रमअन्तर्गत एकवर्षे इन्टर्नसिपमा संलग्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै हरिजनले आजदेखि जारी अनशन अन्त्य गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
