एक वर्षमा १२६ वटा लागुऔषधका मुद्दा दर्ता
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले यही साउन १३ गते गढवा गाउँपालिका–१ जुरौनीस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा ३५ किलो लागुऔषधसहित रुकुमपूर्वको भूमे गाउँपालिका-२ का २६ वर्षीय हिक्मत पुनलाई पक्राउ गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
