गर्मी छल्न उत्तर कोरियामा कुकुरको सूपदेखि जिनसेङ ब्रोथसम्म
एजेन्सी । कोरियाली प्रायद्वीपमा यस वर्षको गर्मीले कीर्तिमान तोड्दै तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेपछि उत्तर कोरियाले नागरिकलाई गर्मीबाट राहत पाउन कुकुरको मासुको सूप, जिनसेङयुक्त ब्रोथलगायत परम्परागत परिकार सेवन गर्न सुझाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
