अबको आन्दोलन विगत भन्दा सशक्त हुन्छः शिक्षक महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभएको भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
