SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत

महेन्द्रनगर । अघिल्ला वर्षका तुलनामा ४०० मेट्रिकटन रासायनिक मल उपलब्ध गराइए पनि व्यवस्थापन र वितरण कार्य विधिलाई बेवास्ता गरिएका कारण जिल्लामा मलको अभाव देखिएको गुनासो गरिएको छ ।