SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक: ४ महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ ।