SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

विश्व स्तनपान सप्ताह २०२६ का अवसरमा महालक्ष्मी विकास बैंकद्वारा आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबमारमार्गमा  शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ। स्तनपान गराईरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्धेश्यले  शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरिएको हो।