प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीले बालेन्द्र साहले भेट नदिएको भन्दै संसदमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै सांसद स्वारले प्रधानमन्त्री साहले चार महिनादेखि भेट्नको लागि समय नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
