SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ १०:११ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंक लि. द्वारा आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।