SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

आगामी निर्वाचनमा १०० महिलालाई नेतृत्वमा ल्याउँछौं : सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताएका छन् ।