प्रदेशको औचित्य छैन भन्नेहरू सङ्घीयता विरोधी हुन् : शंकर पोखरेल
नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
