SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाको बैठक सुरू (लाइभ)

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।