हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु
बागमती । हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ । पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ लाई पर्यटन वर्ष घोषणा गरेका कारण आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो ।
