SHARE
पर्दाफास · शुक्रबार​ २२ साउन २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

यी ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।