सीमान्तकृतका लागि बागमती सरकार अभिभावक बन्नेछ: मुख्यमन्त्री बानियाँ
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
