SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

पाकिस्तान र इरानबीच द्विपक्षीय व्यापार १० अर्ब डलर पुर्‍याउने प्रतिवद्धता

पाकिस्तान र इरानले द्विपक्षीय व्यापारलाई थप सुदृढ बनाउने र सीमा क्षेत्रको वाणिज्य गतिविधिलाई सहज बनाउने प्रतिवद्धता दोहोर्‍याएका छन् ।