SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

जन्मसिद्ध नागरिकताको दायरा घटाउन ट्रम्पले जारी गरे दुई नयाँ कार्यकारी आदेश

ह्वाइट हाउसकाअनुसार जारी गरिएका नयाँ आदेशमध्ये एउटाले बर्थ टुरिज्म (जन्म पर्यटन) लाई लक्षित गरेको छ ।