SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ ।