SHARE
पर्दाफास · शुक्रबार​ २२ साउन २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गरी बिक्री गर्ने सात जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।