SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०३:११ AM · 1 मिनेट पढाइ

मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम । जनकपुरधामस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ ।