SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौँ । बेवारिसे बिरामीका लागि आवश्यकपर्ने रगत एवं रगतजन्य पदार्थको आवश्यक शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले व्यहोर्ने भएको छ ।