SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीमा पठाइ दिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।