SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०२:१२ PM · 1 मिनेट पढाइ

किसानका गुनासा सुन्न तीन मन्त्री एकै ठाउँमाः समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं । नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण, कृषि पूर्वाधार निर्माण लगायत विषयमा विस्तृत छलफल भएको छ ।