कमल नगर अस्पतालमा भिडियो एक्स–रे सेवा विस्तार
झापा । कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
