कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकारोक्ति
एजेनसी । युक्रेनविरुद्धको युद्धमा कोलम्बियाली भाडाका सैनिक भर्ती गर्न सघाएको आरोपलाई रुसले अस्वीकार गरेको छ । कोलम्बियास्थित रुसी दूतावासले आफू वा आफ्ना प्रतिनिधिहरूको कुनै पनि भर्ती सञ्जालसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
