राष्ट्रिय सेवा दलको नयाँ मोडालिटी तयार गर्न कानुन निर्माण हुँदैछ : सोविता गौतम
काठमाडौं : कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
