SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

कांग्रेस विवादसम्बन्धी मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।