SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

एउटा फोटोले जिताउन सक्छ नयाँ अथर स्कुटर: नाइमा २०२६ मा अथर नेपालले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे

काठमाडौं : नाइमा मोबिलिटी एक्स्पो २०२६ नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ। यही अवसरलाई अझ विशेष बनाउन अथर इनर्जी नेपालले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ। यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु अथर स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।गत वर्ष अथर नेपालले आयोजना गरेको यही अभियानमार्फत सालिक राम कँडेलले अथर Rizta जित्न सफल भएका थिए।