SHARE
पर्दाफास · बिहीबार २१ साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

मर्दी पदयात्रामा फसेका ३ जनाको सकुशल उद्धार

मर्दी पदयात्रामा फसेका पोखराका ३ पदयात्रीको सफल उद्धार गरिएको छ । आज बिहान एपीएफको टोलीले पोखरा १४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई सकुशल उद्धार गरेको हो ।