SHARE
पर्दाफास · बिहीबार २१ साउन २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ

सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।