SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

इरान, ओमान र अमेरिका ‘हर्मुज सम्झौता’ नजिक : उनीहरू सबै के चाहन्छन् ?

अमेरिका : अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना बढ्दै गएको छ ।  जसले मध्यपूर्वको सबैभन्दा जोखिमपूर्ण तनाव क्षेत्रमध्ये एक हर्मुज जलडमरूमध्य पुनः खोल्न सक्ने आशा बढाएको छ । प्रस्तावित सम्झौता केही सातादेखि चलिरहेको वार्ताको परिणाम हो ।