SHARE
पर्दाफास · बिहीबार २१ साउन २०८३ ०३:२५ AM · 1 मिनेट पढाइ

तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस आजको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो टनेल गोलभेडा २६ रुपैयाँमा कारोबार भइरहेको छ ।