SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

न्यायाधीशलाई राजीनामा दिन दबाब दिइयो भन्ने अभिव्यक्ति निकाल्ने संस्थालाई स्पष्टीकरण सोध्न निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायापालीका र न्यायधीशप्रति प्रश्न उठाउने तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ ।