SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

समसामयिक विषयमा सरकारलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण (पूर्णपाठ)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न समसामयिक विषयमा सरकारलाई १५ बुँदे ध्यानाकर्षण गराएको छ । कांग्रेसले देशको वर्तमान राजनीतिक अवस्था, शिक्षा, स्वास्थ्य, रोजगार र नागरिकको दैनिकीसँग जोडिएका विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको हो ।कांग्रेसले आज एक पत्रकार सम्मेलन गर्दै देशको वर्तमान परिस्थितिहरुको विश्लेषण गर्दै १५ बुँदामा पार्टीको धारणा सार्वजनिक गरेको हो ।