SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

के अमेरिकाको लामो दूरीको क्षेप्यास्त्र भण्डारण सकिएको हो ?

अमेरिका : अमेरिकी सेनाले आफ्नो एक प्रमुख मिसाइल रक्षा प्रणालीका करिब ८० प्रतिशत इन्टरसेप्टर मिसाइल खर्च गरिसकेको छ । यससँगै अमेरिकी सेनाका वरिष्ठ कमान्डरहरूले पेन्टागनको हतियार भण्डार ‘खतरनाक रूपमा न्यून’ अवस्थामा पुगेको चेतावनी दिएका छन् । यो जानकारी विषयसँग परिचित धेरै स्रोतहरूले दिएका हुन् ।इरानसँगको युद्धका क्रममा अमेरिकाका प्रमुख हवाई रक्षा प्रणालीहरूको भण्डार विशेष रूपमा घटेको बताइएको छ ।