SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

प्रेमिका खोज्न वर्षैपिच्छे बस्ती छिर्ने हात्तीबाट गाउँमा त्रास

कञ्चनपुर : २०८० सालको साउन ३१ गते राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा पर्ने वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमै एउटा वयस्क पोथी हात्ती सेफ्टी ट्यांकीमा खसेर मर्‍यो । बथानमा आएको पोथी हात्ती सामुदायिक वनको कार्यालय पछाडि बनाइएको सेफ्टी ट्याङ्कीमा खसेर मरेको हो ।‘रातिको समयमा आएको हात्तीको बथानमध्येको एउटा पोथी हात्ती सेफ्टी ट्याङ्कीमा खसेछ ।